फराकिलो जितसँगै ब्राजिल समूह विजेता

न्यूज सञ्जाल ८ असार २०७६, आईतवार ०८:४५

एजेन्सी- कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिलले खेलको १२ औं मिनेटमा क्यासेमिरोको गोलमा ...

एपीएफका राजेन्द्र सर्वोत्कृष्ट खेलाडी बन्दा को, के भए ?

न्यूज सञ्जाल ७ असार २०७६, शनिबार १९:४८

गाइघाट । छैटौँ उदयपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफले जित्दा म्यान अफ दी म्याच श्याम नेपाली घोषित भए । फाइनल खेलमा श्याम नेपालीकै गोल मद्दतमा एपीएफले उपाधि रक्षा गरेको थियो । उनले नगद ७ हजार पाए भने एपीएफकै गोलरक्षक ...

एपीएफलाई उदयपुर गोल्डकपको उपाधि

न्यूज सञ्जाल ७ असार २०७६, शनिबार १८:४९

गाइघाट । छैटौँ उदयपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ टिमले जितेको छ । थरुहट उदयपुर रंगशालामा शनिबार भएको फाइनल खेलमा रुपन्देहीको गोर्खा ब्वाइजलाई १-० गोलले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भयो । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै ...

उदयपुर गोल्डकपमा फाइनल भिडन्त : एपीएफविरुद्ध गोर्खा ब्वाइज

न्यूज सञ्जाल ७ असार २०७६, शनिबार १०:४२

गाइघाट । छैटौँ उदपयुर गोल्डकपको फाइनल भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ टिम र रुपन्देहीको गोर्खा ब्वाइज क्लबले आज प्रतिस्पर्धा गर्दैछन् । विदेशी खेलाडीसहित मैदान उत्रने गोर्खा ब्वाइजका खेलाडीसँग राष्ट्रिय टोलीमा आवद्ध नियमित खेलाडीसहित एपीएफ मैदान उत्रनेछ । स्थानीय थरुहट उदयपुर रंगशालामा ...

श्रीलंकाले उपाधि दाबेदार इंग्ल्यान्डलाई हरायो

न्यूज सञ्जाल ७ असार २०७६, शनिबार ०८:२०

एजेन्सी- एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई २० रनले स्तब्ध पारेको हो । २ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै ...

कोपा अमेरिका : एक खेल अघि नै चिली क्वाटरफाइनलमा

न्यूज सञ्जाल ७ असार २०७६, शनिबार ०८:१०

एजेन्सी- कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिलीले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । कर्नरबाट आएको बल इक्वेडरले ...

केल्मीको जर्सी नक्कल गर्ने प्रहरीद्वारा पक्राउ

न्यूज सञ्जाल ६ असार २०७६, शुक्रबार १६:३५

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको जर्सी निर्माता केल्मीको खेल सामाग्री नक्कल गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । केही साताअघि मात्र एन्फाले राष्ट्रिय टोलीको जर्सी नक्कल गर्नेलाई चेतावनी दिएको थियो । उक्त सूचना निस्केको तीन सातापछि प्रहरीले विभिन्न ...

मेस्सी र रोनाल्डोभन्दा नेयमार र एमबाप्पे अगाडि !

न्यूज सञ्जाल ६ असार २०७६, शुक्रबार ०७:०७

एजेन्सी- लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आफ्नो पुस्ताका सफल स्कोरर हुन् । यसमा कसैलाई शंका छैन । यद्दपी यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने बहस भने समय समयमा चल्ने गरेको छ । जे होस्, पछिल्लो एक दशक वा त्यो भन्दा ...

विश्वकप क्रिकेट : अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो

न्यूज सञ्जाल ६ असार २०७६, शुक्रबार ०७:००

एजेन्सी- एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले ...

जापान र उरुग्वेको रोमान्चक बराबरी

न्यूज सञ्जाल ६ असार २०७६, शुक्रबार ०६:५२

एजेन्सी- कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा जापान र उरुग्वे बराबरीमा रोकिएका छन् । एसियाली राष्ट्र जापानले खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको हो । जापानले खेलको २५ औं मिनेटमा अग्रता ...

1 283 284 285 286 287 326
×