साग विजेतालाई मासिक ६ हजार भत्ता !

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार २२:०७

काठमाडौं । नयाँ आर्थिक बर्षको बजेटमा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीको भत्ता बढेको छ । ओलम्पिकमा सहभागीता जनाउने खेलाडी र दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका पदकधारी खेलाडीको तलब भत्तामा बृद्वि भएको हो । बढेको तलब भत्ता अनुसारले ओलम्पियन खेलाडीले ...

ताइपेइविरुद्ध नेपालको कठिन खेल हुने

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार २१:५०

झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले चाइनिज ताइपेइ जस्तो बलियो टोली विरुद्धको खेल नेपाली खेलाडीहरुका लागि राम्रो अनुभव हुने बताएका छन् । चाइनिज ताइपेइको निमन्त्रणामा नेपाली टोली हाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न ताइपेइमा छ । नेपाल ...

ढाका टाेपीमा फिफा अध्यक्ष इन्फान्टिनाे

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार २१:१९

एजेन्सी । फिफा अध्यक्ष जियोनी इन्फान्टिनोलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरीङ शेर्पा र बरिष्ट उपाध्यक्ष पंकज नेम्वाङ र उपाध्यक्ष बीरबहादुर तामाङले नेपाली ढाका टोपी उपहार दिएका छन । फिफाको कंग्रेसका लागि हाल पेरिसमा रहेका उनीहरुले अध्यक्ष इन्फान्टिनोसँग विशेष ...

संयुक्त क्लब भलुवा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार २०:२६

सुनसरी । यहाँ जारी सातौँ भलुवा गोल्डकपको पहिलो सेमिफाइनल खेलबाट संयुक्त युवा क्लब सिमरिया सुनसरी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई टाइब्रेकरमा स्तब्ध पार्दै संयुक्तले बाजी मारेको हो । निर्धारित समयमा दुवै टोलीले समान ...

बिर्तामोड गोल्डकप : सुनसरी अन्तिम चारमा

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार १९:०१

बिर्तामोड, जेठ २२ । प्रथम बिर्तामोड गोल्डकपको बुधबार भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा प्रवेश गरेको हो । दोस्रो क्वार्टर फाइनल खेलको ...

बिर्तामोड गोल्डकप : पाँचथर र सुनसरी भिड्दै

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार १४:३१

झापा । प्रथम बिर्तामोड गोल्डकपको आज दोस्रो दिन सुनसरी र पाँचथरका दुई टिमले भिड्दैछन् । डोमालाल राजवंशी रंगशालामा अपराह्न ४ बजे हुने दोस्रो क्वाटरफाइनल खेलमा पाँचथरको स्वतन्त्र फुटबल क्लबले सुनसरीको पाञ्चायन फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हिजोदेखि सुरु गोल्डकपको उद्घाटन ...

नेपाली फुटबल टोली ताइपेइमा

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार ०८:१४

झापा । नेपाली फुटबल टोली चाइनिज ताइपेइसँगको मैत्रीपूर्ण फुटबल खेल्न मंगलबार त्यहाँ पुगेको छ । नेपाली टोली मलेसियाबाटै चाइनिज ताइपेइ गएको हो । नेपाल र चाइनिज ताइपेइबीच बिहीबारका लागि मैत्रीपूर्ण खेल तय छ । दुई वटा मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलका ...

श्रीलंकाको रोमान्चक जित

न्यूज सञ्जाल २२ जेष्ठ २०७६, बुधबार ०८:००

एजेन्सी- श्रीलंकाले एक दिवसिय विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा अफगानिस्तालाई डक वर्थ लेविसका आधारमा ३४ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा ...

तेक्वान्दो र कबड्डी पुरुषको प्रदेशस्तरीय प्रतियोगिता सुरु

न्यूज सञ्जाल २१ जेष्ठ २०७६, मंगलवार २०:३९

काँकरभिट्टा/ एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगिता मंगलबारदेखि काँकरभिट्टामा सुरु भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय सो प्रतियोगिताको उद्घाटन प्रदेश साँसद् श्रीप्रसाद मैनालीले गरेका छन् । काँकरभिट्टा माविको खेल मैदानमा आयोजित ...

भलुवा गोल्डकप : मदन भण्डारी एकाडेमी सेमिफाइनलमा

न्यूज सञ्जाल २१ जेष्ठ २०७६, मंगलवार २०:३१

सुनसरी । सातौँ भलुवा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा विजयी हुँदै काठमाडौँको मदन भण्डारी स्पोर्टिङ एकाडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीले एक एक गोल गरेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा भारत सिलिगुडीको रोयल क्लबलाई ५–३ गोलले ...

1 291 292 293 294 295 326
×