दुई नेपाली खेलाडी बैंगलुरुबाट कबड्डी खेल्दै
झापा । भारतको चर्चित कबड्डी लिग प्रो कबड्डीमा दुई नेपाली खेलाडी अक्सन भएकाा छन् । नेपाली राष्ट्रिय टिमको कप्तानी गरिसकेका सञ्जय श्रेष्ठ र राष्ट्रिय टिमबाट खेलिसकेका लालमोहर यादवलाई बैंगलुरु बुल्सले अक्सनमा लिएको हो । सोमबार मुम्बईमा सम्पन्न खेलाडी अक्सन प्रक्रियाअन्तर्गत ...