मेचीनगरमा मनपरी खेलकुद कार्यक्रम गर्न नपाइने

न्यूज सञ्जाल ४ बैशाख २०७६, बुधबार १८:५१

मेचीनगर/  मेचीनगर नगरस्तरीय खेलकुद विकास समितिका पदाधिकारीहरुको बुधबार सपथग्रहण भएको छ । नगरपालिकाको सभाहलमा समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । मेचीनगर नगरकार्यपालिकाले स्वीकृत गरेको खेलकुद ...

पाँचथर गोल्डकपमा कसले के पाए ?

न्यूज सञ्जाल ३ बैशाख २०७६, मंगलवार १९:०३

फिदिम । यहाँ सोमबार सम्पन्न तेस्रो पाँचथर गोल्डकपको उपाधि डाँगीहाट फुटबल क्लबले हात पार्दा कप्तान विक्रम लिम्बू सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो । उपविजेता दार्जी्लिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो । फाइनल ...

झापाले रोक्न सकेन भुटानलाई

न्यूज सञ्जाल २ बैशाख २०७६, सोमबार १८:२९

सर्लाही । झापा ११ एफसीले तेस्रो राजर्षी जनक कप फुटबल प्रतियोगितामा सोमबार भुटानको पारो एफसीलाई रोक्न सकेन । खेलको ७औँ मिनेटमै १० खेलाडीमा सीमित रहेको पारो एफसीले झापालाई ३–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै घर पठाएको छ । भुटानले झापाविरुद्ध ...

मोरङ बन्यो पाँचथर गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल २ बैशाख २०७६, सोमबार १८:२४

फिदिम । तेस्रो पाँचथर गोल्डकपको उपाधि मोरङले चुमेको छ । सोमबार फिदिम माविको खेल मैदानमा भएको फाइनल खेलमा मोरङको डाँगीहाट एफसीले दार्जीलिङ युनाइटेडलाई ३–१ गोल अन्तरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । मोरङका लागि हेमन्त थापा मगर, संजोग राई ...

फाइनलमा दार्जीलिङ र मोरङ भिड्दै

न्यूज सञ्जाल २ बैशाख २०७६, सोमबार १४:५९

पाँचथर/ फिदिममा जारी वाइवाइ तेस्रो पाँचथर गोल्डकपको उपाधि भिड्न्तको लागी मोरङ र दार्जिलिङ आज  प्रतिस्पर्धा गर्दैछन् । चैत्र २३ गतेबाट सुरु भएको पाँचथर गोल्डकपको तेस्रो संस्करणको उपाधिको लागी मोरङको डागिहाट फुटबल क्लब र भारतको दार्जिलिङ युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । आज ...

पेलेको पत्थरी शल्यक्रिया

न्यूज सञ्जाल २ बैशाख २०७६, सोमबार १४:३४

साओपाउलो, (एजेन्सी) / ब्राजिलका महान फुटबलर पेलेको किड्नीमा रहेको पत्थरी निकाल्न शल्यक्रिया गरिएको छ । किड्नीबाट पत्थरी निकालेपछि उनको स्वास्थ्यमा सुधार भएको साओपाओलास्थित इजरालाइट अल्बर्ट आइन्सटाइन अस्पतालका डाक्टरले बताए । उनलाई छिटै अस्पतालबाट डिस्चार्ज हुने पनि जनाइएको छ । ७८ ...

राजर्षी कपमा झापा ११ र भुटान भिड्दै

न्यूज सञ्जाल २ बैशाख २०७६, सोमबार १३:४४

सर्लाही । सर्लाहीको बागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगितामा आज मोफसलको टोली झापा ११ र विदेशी टोली भुटानको पारो एफसी भिड्दैछन् । खेल स्थानीय सन्तोष स्मृती खेल मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ । विदेशी खेलाडी फ्लोरेन्ट कोयरा, दिलेन ...

फाल्गुनन्द गोल्डकपकमा ४ लाख नाफा

न्यूज सञ्जाल २९ चैत्र २०७५, शुक्रबार ०८:०४

पाँचथर। रुस्लान दर्शौ फाल्गुनन्द गोल्डकपकको आयव्याय सार्वजनिक भएको छ । बिहिबार फिदिममा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक फिदिम स्र्पोटिङ क्लबले प्रतियोगिता सकिएको ३ महिनापछि हिसाब सार्बजनिक गरेका हुन् । गत पुसमा समपन्न भएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणमा त्रिपन्न लाख बित्तिस ...

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध !

न्यूज सञ्जाल २८ चैत्र २०७५, बिहीबार १८:२०

काठमाडौँ । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्दि्रय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणका ...

वैशाख ७ देखि चौथो देउमाई गोल्डकप

न्यूज सञ्जाल २८ चैत्र २०७५, बिहीबार १८:०६

इलाम : इलामको मंगलबारेमा आगामी ७ वैशाखदेखि चौथो संस्करणको देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । देउमाई नगरपालिका ४ स्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा हुने प्रतियोगिता तयारी तीब्र पारिएको विहीबार इलाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी ...

1 309 310 311 312 313 326
×