वैशाख १२ देखि मेचीनगर गोल्डकप
काँकरभिट्टा । चैत २८ गतेदेखि हुने भनिएको मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण दुई साता पछि सारिएको छ । आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण वैशाख १२ गतेदेखि गोल्डकप हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आयोजक ...