चोरीको ल्यापटप बेच्न खोज्ने २ पक्राउ
बिर्तामोड । झापाको बिर्तामोड ६ स्थित बुट्टाबारी क्षेत्रमा सस्तो मूल्यमा ल्यापटप बिक्री गर्न खोज्दै हिँडो २ व्यक्ति प्रहरीको फन्दा परेका छन् । एसेर र एचपी कम्पनीको दुई थान ल्यापटप सस्तो मूल्यमा बिक्री गर्न हिँडिरहेको सूचनाको आधारमा बिर्तामोड प्रहरीले दमक निवासी ...