आजदेखि स्वस्थानी ब्रत सुरु

न्यूज सञ्जाल १५ माघ २०७७, बिहीबार ०८:०९

झापा । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन ...

ताप्लेजुङ सिकैँचाका डा लक्सम्बाको बेलायतमा निधन

न्यूज सञ्जाल १४ माघ २०७७, बुधबार ०८:५५

झापा (एजेन्सी) । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आउनुभएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्राडा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली ...

राजवंशी महिला श्रमिकलाई सशक्तिकरण गरिदै

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार १७:४२

बिर्तामोड । निर्माण क्षेत्रमा ठूलो सँख्यामा कार्यरत राजवंशी महिला श्रमिकहरुको सशक्तिकरणका लागि बिर्तामोडमा पहिलोपटक प्रशिक्षण आयोजना गरिएको छ । राजवंशी समाज विकास समिति बिर्तामोड ५ को वडा समितिले आजदेखि दुईदिने सो प्रशिक्षण संचालन गरेको हो । लेवर काम गर्ने राजवंशी ...

हुस्सुका कारण काठमाण्डौ-विराटनगरका ११ वटा उडान स्थगित

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार १७:०६

काठमाण्डौ । पूर्वी तराईमा लागिरहेको कुहिरो र हुस्सुले मङ्गलबार (आज) ११ वटा उडान स्थगित भएका छन् । हुस्सुले विराटनगर विमानस्थल सबैभन्दा प्रभावित भएको छ । मङ्गलबार काठमाण्डौ-विराटनगर रुटका कुनै पनि उडान नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । बुद्ध एअरका ...

सरकारद्वारा केटु हिमालको आरोहीहरूलाई सम्मान

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार १६:२९

काठमाडौँ । विश्वको दोस्रो ठुलो शिखर माउन्ट केटुको कीर्तिमानी सफल आरोहण गरेर नेपाल फर्किएका आरोहीहरूलाई सरकारले सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहीहरूलाई दोसल्ला र प्रमाण पत्रद्वारा सम्मान गर्नुभयो । कार्यक्रममा ...

महान्यायाधिवक्ता खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार ०८:३३

बिर्तामोड । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा अनारमनी दुर्गा स्थान गुठीको जग्गा केशवप्रसाद विमलीले फिर्ता गर्नु भएको छ । २०७७ माघ १२ गते भूमिसुधार तथा मालपोत कार्यालय झापामा उपस्थित भई विमलीले ‘हक छाड सनाखत’ गरी जग्गा फिर्ता गर्नु भएको हो । ...

झापामा लागुऔषध नियन्त्रणमा समस्या

न्यूज सञ्जाल १२ माघ २०७७, सोमबार १८:३९

सुरुङ्गा (रासस) । पन्ध्रवटा स्थानीय तह रहेको झापमा लागुऔषध प्रयोगकर्तालाई सुधारका लागि राख्ने १८ वटा पुनःस्थापना केन्द्र छन् । आठ नगरपालिकासहित १५ स्थानीय तहमध्ये सबैभन्दा बढी पाँच वटा पुनःस्थापना केन्द्र बिर्तामोड नगरपालिकामा छन् । एउटा सुधार केन्द्रमा कम्तीमा ३० जनालाई ...

विस्थापित विपन्न मुसहर परिवारलाई घर हस्तान्तरण तयारी

न्यूज सञ्जाल १२ माघ २०७७, सोमबार ०८:३५

सुनसरी । इटहरी उपमहानगरपालिका १६ र १७ का भित्री सडक निर्माण र विस्तारका क्रममा विस्थापित मुसहर समुदायका विपन्न ९ परिवारले पहिलो चरणमा सुरक्षित घरमा बस्न पाउने भएका छन् । उपमहानगरकी उपमेयर लक्ष्मी गौतमका अनुसार वडा १६ स्थित टिहिटी टोलमा सामूहिक ...

बिर्तामोडबाट ब्राउनसुगरसहित एकजना पक्राउ

न्यूज सञ्जाल ११ माघ २०७७, आईतवार १७:३०

भद्रपुर । ब्राउनसुगरसहित बिर्तामोडमा एकजना पक्राउ परेका छन् । आज दिउँसो १ बजे बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित भद्रपुर रोडमा बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गाँउपालिका ...

झापामा हात्तीले घर भत्काउँदा दुई परिवार विस्थापित

न्यूज सञ्जाल ११ माघ २०७७, आईतवार ०८:१७

राजगढ । दिनहुँजसो आउने जंगली हात्तीले झापाको बाह्रदशी गाउँपालिका १ मा घर भत्काएर क्षति गरेको छ । शनिबार बिहान दुई वटाको सँख्यामा आएका हात्तीले मंगलु राजवंशी, कर्वली राजवंशी र भुपेन्द्र राजवंशीको घर भत्काएर क्षति पुर्याएको हो । मंगलु र कर्वलीको ...

1 … 450 451 452 453 454 … 769
×