२० ग्राम ब्राउनसुगरसहित काँकडभिट्टाबाट एक पक्राउ

न्यूज सञ्जाल ८ माघ २०७७, बिहीबार ०८:३९

काँकरभिट्टा । प्रहरीले झापाबाट एक युवालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। २० ग्राम ब्राउनसुगरसहित कमल गाउँपालिका ६ का २० वर्षीय नवराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो। भारतबाट नेपाल आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ...

सन्दकपुर जान अब नेपालकै बाटो

न्यूज सञ्जाल ८ माघ २०७७, बिहीबार ०८:२३

प्रकाश नेपाल, इलाम । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल इलामको सन्दकपुरमा पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको ७१ लाख रुपैयाँको लगानीमा सन्दकपुरको पर्यटकीय क्षेत्रमा २ हजार ३ सय मिटर पदमार्ग निर्माण सम्पन्न समेत भइसकेको छ । ...

सशस्त्र प्रहरीद्वारा खाद्यान्न तथा न्यानो कपडा वितरण

न्यूज सञ्जाल ७ माघ २०७७, बुधबार १७:५७

अर्जुनधारा । सशस्त्र प्रहरी बल नेपालले अपाङ्ता भएका बालबालिकालाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ । आज झापाको अर्जुनधारा नगरपालिका ६ कप्तानबारीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका १० जना अपाङ्गता भएका बालबालिकालाई २०औँ सशस्त्र प्रहरी दिवशको अवसरमा २ ...

टिपरको ठक्करबाट घाइते छात्राको उपचारका क्रममा मृत्यु

न्यूज सञ्जाल ७ माघ २०७७, बुधबार १६:५९

झापा । स्कुल जाँदै गर्दा टिपरको ठक्करले भएकी झापा मेचीनगर-१३ की १८ वर्षीया अन्सु सिवाकोटीको मृत्यु भएको छ । बिर्तामोडको देवी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत शिवाकोटी र स्थानीय राहुल बस्नेतलाई तीव्र गतिमा आएको मे. १ ख २५१५ नं. ...

झापामा सवारी दुर्घटनासँगै मानवीय क्षति बढ्दै

न्यूज सञ्जाल ७ माघ २०७७, बुधबार ०८:३९

झापा । जिल्लामा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हाम्रोजस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको हो । ...

भद्रपुरको कपास फ्याक्ट्रीमा आगलागीः १२ लाखको क्षति

न्यूज सञ्जाल ६ माघ २०७७, मंगलवार १९:५९

झापा । भद्रपुर-५ स्थित झापा चौकमा रहेको कपास फ्याक्ट्रीमा आगलागी हुँदा १२ लाखबराबरको क्षति भएको छ । मंगलबार अपराह्न ३ः४० बजे रामचन्द्र सहनीले सञ्चालन गर्दै आएको कपास फ्याक्ट्रीमा आगलागी भएको हो । प्रहरीका अनुसार कपास पेल्ने क्रममा कपाससँगै मिसिएर आएको ...

इलाममा पारिजातको प्रतिमा

न्यूज सञ्जाल ६ माघ २०७७, मंगलवार ०९:००

इलाम । साहित्यकार पारिजात (विष्णुकुमारी वाइवा) को प्रतिमा अनावरण गरिएको छ । इलाम नगरपालिका साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा साहित्यकार पारिजातको प्रतिमा स्थापनापछि सोमबार एक कार्यक्रमको आयोजना गरि अनावरण गरिएको हो । नेपाली साहित्यमा नारीवादी लेखनमा महत्वपूर्ण भूमिका खेलेका पारिजातका ...

चुनावका लागि एक लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

न्यूज सञ्जाल ६ माघ २०७७, मंगलवार ०८:४१

काठमाडौं । नेपाल प्रहरीले आगामाी बैशाखमा हुने निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने भएको छ । आगामी १७ र २७ वैशाखका लागि सरकारले मध्यावधि निर्वाचनको मिति तोकेपछि प्रहरीले १ लाख संख्या नबढ्ने गरी म्यादी प्रहरी भर्नाको तयारी गरेको ...

मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

न्यूज सञ्जाल ६ माघ २०७७, मंगलवार ०८:३४

झापा । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका-५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । पुलका उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको ...

एम्बुलेन्सले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु

न्यूज सञ्जाल ५ माघ २०७७, सोमबार १९:२८

दमक । झापाको दमक नगरपालिका-४ ताराबारीस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । सोमबार बिहान ९ः४० बजेतिर मे. १ च १२४६ नम्बरको एम्बुलेन्सले प्रदेश १, ००३ ह ६२४ ...

1 … 452 453 454 455 456 … 769
×