काँकडभिट्टा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाललाई

न्यूज सञ्जाल १५ माघ २०७७, बिहीबार ०८:००

झापा । काँकडभिट्टा सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनका लागि नयाँ ट्रान्स नेपाल फ्रेट सर्भिसेस विराटनगर छनोट भएको छ । बोलपत्रमा सहभागी पाँच कम्पनीबाट ट्रान्स नेपाल प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्यांकनबाट छनोट भएको हो । कम्पनी छनोट गर्न नेपाल इन्टर मोडल यातायात विकास ...

दमकबाट कराेडाैँको ग्लोवल ओरियन्सको सामान बरामद

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार १७:५०

दमक । झापाको दमक ६ मा रहेको ग्लोवल ओरियन्स नेटवर्किङ कम्पन्नीमा झापा प्रहरीले छापा मारी कराेडाैँ मूल्यका अबैध सामान बरामद गरेको छ । दमक ६ स्थित पदम गुरुङको घरमा भण्डारण गरी नेटवर्किङ रुपमा कारोवार गर्दै आएका जितेन्द्र साहसहित ती सामानहरु ...

ताप्लेजुङका किसान अलैँचीमा लगानीे गरेकामा पछुताउँदै

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार १६:५७

दिलकुमार लिम्बू, फुङ्लिङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाउनुभयो । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ । लिम्बूको घरपरिवारको आर्थिक अवस्था कमजोर ...

इलाममा मासिँदै सुन्तलाः किसान चिन्तित

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार ०८:५२

किरण पौड्याल, इलाम । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखा परेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती गर्न थालेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरे पनि यस वर्ष भने उत्पादन ...

इलामका स्थानीय तहले नचिनेका पर्यटकीय क्षेत्र

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार ०८:२२

इलाम । विशेषगरी स्थानीय तहको आँखा नपुग्दा धेरै पर्यटकीय क्षेत्र पछि परेको देखिन्छ । भौतिक निर्माण (बाटो, अवलोकन गर्ने स्तम्भ)को अभावमा अझै केही पर्यटकीय क्षेत्रमा पुग्न सकस छ । इलाम जिल्लाको सन्दकपुर गाउँपालिकामा पर्ने छिन्टापु, टोड्के झरनालगायतका सुन्दर पर्यटकीय क्षेत्र ...

इलामका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल

न्यूज सञ्जाल १२ माघ २०७७, सोमबार १८:२९

इलाम । कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने ...

हरेक नेपालीको टाउकोमा ४६ हजार ७ सय ऋण !

न्यूज सञ्जाल ११ माघ २०७७, आईतवार ०८:४१

काठमाडौं । संघीय सरकारको कुल तिर्न बाँकी ऋण १४ खर्ब पुगेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक बुलेटिन अनुसार मंसिर मसान्तसम्ममा सरकारको आन्तरिक र बाह्य गरी कुल १४ खर्ब ९६ करोड ५६ लाख ऋण पुगेको हो । तीन ...

हाते कागजबाट वार्षिक तीन लाख आम्दानी

न्यूज सञ्जाल ९ माघ २०७७, शुक्रबार १५:४८

पाँचथर । हाते कागजको ब्यापार गर्दै आएका पाँचथरका स्थानीय यसको माग बढ्दै गएपछि यसको ब्यवसायीकतातर्फ आकर्षित भएका छन् । हाते कागजबाट राम्रो आम्दानी हुने भएपछि फिदिम लालीखर्कका स्थानीय हाते कागज बनाउन आकर्षित भएका हुन् । हाते कागज बनाउनका लागि आवश्यक ...

मौरीजन्य उत्पादनले स्वास्थ्यमा पार्ने प्रभावबारे छलफल

न्यूज सञ्जाल ८ माघ २०७७, बिहीबार ०८:४६

झापा । सतासीधामको दुधेमा आयोजित एक कार्यक्रमका बीच मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा पार्ने प्रभाव र त्यसको महत्वबारे छलफल गरिएको छ । सतासी महिला मौरीपालन सहकारी संस्थाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा मौरीको विषयमा अध्ययन अनुसन्धान गरिरहेका युटर्न नेपालका ...

रोगको चपेटामा इलामका सुन्तला बगान

न्यूज सञ्जाल ३ माघ २०७७, शनिबार १७:३६

भगीरथ भण्डारी, इलाम । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने सोचमा छन् । बर्खाको समयपछि सुन्तलामा क्रमिक रूपमा रोग देखापर्न थालेपछि उनी अर्को खेतीको ...

1 … 102 103 104 105 106 … 183
×