काँकडभिट्टामा एघार तले भ्यूटावरको शिलान्यास
झापा । नेपालको पूर्वीद्वार काँकडभिट्टामा पर्यटक आकर्षित गर्न ११ तलाको भ्यूटावर निर्माण सुरु भएको छ । एसियाली राजमार्गको समेत प्रवेशविन्दु भएको हुँदा काँकडभिट्टामा पर्यटक आउनासाथ दृश्यावलोकनका लागि १ नं. प्रदेश सरकार र मेचीनगर नगरपालिकाको साझेदारीमा भ्यूटावरको निर्माण थालिएको मेचीनगरका प्रमुख ...