झापाको गरामनीमा चिस्यान केन्द्र निर्माण हुने

न्यूज सञ्जाल २३ श्रावण २०७७, शुक्रबार ०८:५३

झापा । झापाको व्यापारिक केन्द्र मानिने बिर्तामोडमा चिस्यान केन्द्र निर्माण हुने भएको छ । बिर्तामोडका सिटौला परिवारले एक कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि बिर्तामोड नगरपालिकाको वडा नं ७ गरामनीमा चिस्यान केन्द्र निर्माण हुन लागेको हो । स्थानीय समाजसेवी देवीभक्त सिटौलाको ...

झापामा ट्राफिक नियम उल्लंघन गर्दा चार करोड जरिवाना

न्यूज सञ्जाल २२ श्रावण २०७७, बिहीबार ०९:००

बिर्तामोड । झापामा सवारी चालकले ट्राफिक नियम उलङ्घन गरेवापत ५५ हजार चालकले जरिवाना तिरेका छन् । गत आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले उनीहरुसँग कडाइपूर्वक जरिवाना असुली गरेको हो । ५५ हजार चालकमाथि कारवाही गर्दा एक वर्षमा चार करोड ...

प्रतितोला सुनको मूल्य १ लाख नाघ्यो

न्यूज सञ्जाल २१ श्रावण २०७७, बुधबार १७:०९

काठमाडौँ । कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बुधबार अप्रत्याशित रुपमा बढेको छ । मंगलबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको पहेंलो धातुमा बुधबार एक हजार ६ सयले वृद्धि भएको हो । बजार ...

प्रदेश नं १ मा ९३ प्रतिशत रोपाइँ

न्यूज सञ्जाल २१ श्रावण २०७७, बुधबार १७:०३

विराटनगर । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गतवर्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता ...

मेची भन्सारकाे राजश्व असुली ६३.१२ प्रतिशत

न्यूज सञ्जाल २१ श्रावण २०७७, बुधबार ०९:१६

झापा । नेपालको पूर्वीनाका काँकरभिट्टाको मेची भन्सार कार्यालयले यो बर्ष लक्ष्यको तुलनामा ६३ दशमलव १२ प्रतिशत मात्र रकम असुली गर्न सफल भएको छ । जुन रकम लक्ष्यको तुलनामा ३६ दशमल ८८ प्रतिशतले कमि हो । यसको मुख्य कारणमा कोरोना महामारी ...

अर्जुनधारा नगरपालिकाकाे शिलबन्दी काेटेशनसम्बन्धि २ सूचना

न्यूज सञ्जाल २० श्रावण २०७७, मंगलवार २१:२२

अर्जुनधारा नगरपालिकाकाे क्वारेन्टाइनमा खाना, खाजासम्बन्धी शिलबन्दी काेटेशन सूचना १   अर्जुनधारा नगरपालिकाकाे अफिस स्टेशनरीबारे शिलबन्दी काेटेशन सूचना २ अर्जुनधारा नगरपालिकाकाे अफिस स्टेशनरीबारे शिलबन्दी काेटेशन सूचना २

मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो

न्यूज सञ्जाल १८ श्रावण २०७७, आईतवार १५:१८

रवीन्द्र काफ्ले, पाँचथर । नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो ...

अलैँचीको मूल्य निरन्तर ओरालो

न्यूज सञ्जाल १८ श्रावण २०७७, आईतवार ०८:३७

इलाम । कुनै बेला एक लाख प्रतिमनभन्दा बढी मूल्यमा बिक्री भएको अलैँची अहिले निरन्तर ओरालो लागेको छ । पाँच वर्षअघि प्रतिमन एक लाख ३० हजारले बिक्री भएको अलैँची निरन्तर ओरालो लाग्दै हाल प्रतिमन २० हजारमा आइपुगेको हो । देशमा नै ...

इलामको ‘अक्सन मार्केट’ अलपत्र

न्यूज सञ्जाल १७ श्रावण २०७७, शनिबार ०९:१९

इलाम । नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) बनाउने सरकारले छ वर्ष अघिको योजना अलपत्र परेको छ । थालेको काम बीचमै अलमलिएपछि अक्सन सेन्टरको बाटो बन्द भएको छ । निकासी वस्तुमध्ये प्रमुुख वस्तुु रहेको नेपाली तयारी चियाका लागि आर्थिक ...

बिर्तामोड बजार ५ बजेसम्म मात्रै खोल्न बाणिज्य संघको निर्देशन

न्यूज सञ्जाल १६ श्रावण २०७७, शुक्रबार ०८:३७

बिर्तामोड । कोरोना भाइरसको संक्रमण बढ्ने संकेत देखिएपछि झापाको विर्तामोडमा बढ्दै गएको भिड नियन्त्रण गर्नुपर्ने देखिएको छ । आवश्यक पूर्व सतर्कता अपनाउनुपर्ने भएपछि कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगर समिति बिर्तामोडले साँझ ५ बजेसम्म मात्रै बजार खोल्ने निर्णय ...

1 … 125 126 127 128 129 … 183
×