साफ फुटबलः नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने
काठमाण्डौ । पाँच देशको सहभागिता निश्चित भएको १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै सुरुवात गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले बुधबार १३औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ सार्वजनिक गरेको तालिकामा नेपालले पहिलो ...