काठमाडौँले धनगडीसँग एनएसएलको फाइनल खेल्ने

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार १९:३६

काठमाडौं । काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे ...

फाइनल पुग्न ललितपुर र काठमाडौं भिड्दै

न्यूज सञ्जाल ३० बैशाख २०७८, बिहीबार ०८:०१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को फाईनल प्रवेशका लागि आज (बिहिबार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन् । पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो । बुधबार बुटवल लुम्बिनीलाई पराजित ...

ललितपुर क्वालिफायरमा, काठमाडौँसँग भिड्ने

न्यूज सञ्जाल २९ बैशाख २०७८, बुधबार १९:४७

काठमाडौं । ललितपुर सिटी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन ...

एनएसएल प्लेअफः ललितपुर र बुटवल भिड्दै

न्यूज सञ्जाल २९ बैशाख २०७८, बुधबार १०:२९

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ ५:३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं ...

एनएसएल फुटबलः काठमाडौलाई हराउँदै धनगढी फाइनलमा

न्यूज सञ्जाल २८ बैशाख २०७८, मंगलवार २०:२८

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ...

नेपाल सुपर लिग फुटबलमा आजदेखि प्ले अफका खेल हुँदै

न्यूज सञ्जाल २८ बैशाख २०७८, मंगलवार ०७:४०

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजदेखि प्ले अफका खेल सुरु हुँदैछन् । प्ले अफको पहिलो खेलमा आज बेलुकी साढे पाँच बजे काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । काठमाण्डौ ६ खेलमा चार खेल जित्दै १३ अंक बटुलेर अन्तिम ...

दाताको सहयोगमा याङनामका खेलाडीलाई ट्रयाक सुट

न्यूज सञ्जाल २६ बैशाख २०७८, आईतवार १७:५३

पाँचथर । फिदिम नगरपालिका १० स्थित याङनाममा अभ्यासरत ६० जना साना फुटबल खेलाडीलाई आइतबार एक कार्यक्रमका बीच ट्रयाक सुट वितरण गरिएको छ । वैदेशिक रोजगारमा रहेका स्थानीय फुटबलप्रेमीहरुको सहयोगमा खेलाडीलाई ट्रयाक सुट प्रदान गरिएको हो । विदेशमा संकलित एक लाख ...

नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

न्यूज सञ्जाल १७ बैशाख २०७८, शुक्रबार ०८:२७

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले इराकको बार्सा मैदानमा मे २९ तारिख अर्थात आउँदो जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपालले यसअघि इराकसँग तीन ...

पथरीले जित्यो सुन्दरहरैंचा मेयर कपको उपाधि

न्यूज सञ्जाल १४ बैशाख २०७८, मंगलवार १९:५०

खेमचन्द्र अधिकारी, विराटचोक । सुन्दरहरैंचा १२ स्थित शुक्रबारे खेलमैदानमा आयोजित प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरपालिकाले हात पारेको छ । उपाधिसँगै पथरीशनिश्चरेले नगद ३ लाख र ट्रफी पाएको छ भने उपविजेता आयोजक सुन्दरहरैंचाले नगद १ लाख ५० ...

धनगढीमाथि विराटनगरको सानदार जित

न्यूज सञ्जाल १२ बैशाख २०७८, आईतवार १८:३६

काठमाडौं । विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा ...

1 … 188 189 190 191 192 … 330
×