कनकाई भेट्रान कपः दूधे सेमिफाइनलमा प्रवेश

न्यूज सञ्जाल ७ बैशाख २०७८, मंगलवार १९:०६

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ...

नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा दर्शकलाई प्रवेश निषेध

न्यूज सञ्जाल ७ बैशाख २०७८, मंगलवार ०८:३६

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृंखला अन्तर्गत आज हुने नेपाल र नेदरल्याण्ड्सको खेलमा दर्शकहरुलाई प्रवेश निषेध गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक सूचना जारी गर्दै आजको खेलमा दर्शकलाई प्रवेश निषेध गरेको जनाएको छ । ...

कनकाई भेट्रान कपः टाइब्रेकरमा विराटनगर भाग्यमानी

न्यूज सञ्जाल ६ बैशाख २०७८, सोमबार १९:२२

सुरुङ्गा । टाइब्रेकरमा जीत निकाल्दै विराटनगरको विराट बुद्ध भेट्रान एफसी झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा सोमबार भएको खेलमा विराटनगरले धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा ...

राष्ट्रपति रनिङ सिल्डमा भद्रपुर प्रथम, अर्जुनधारा दोस्रो

न्यूज सञ्जाल ५ बैशाख २०७८, आईतवार १९:२७

झापा । झापा जिल्लास्तरीय १२औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । झापा गाउँपालिका भने पदकविहीन बनेकाे छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । भद्रपुरले ...

इटहरी कनकाई भेट्रान कपको सेमिफाइनलमा

न्यूज सञ्जाल ५ बैशाख २०७८, आईतवार १९:१५

सुरुङ्गा । झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आइतबारको खेलबाट हाम्रो इटहरी भे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड भेट्रान क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा ...

एपीएफलाई बिराट गोल्डकपको उपाधि

न्यूज सञ्जाल ४ बैशाख २०७८, शनिबार २१:५७

बिराटनगर । सशस्त्र प्रहरीको एपीएफ क्लबले शनिबार सम्पन्न प्रतिष्ठित छैटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिराटनगरस्थित शहिद रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा एपीएफले पञ्जाब पुलिस, भारतलाई १-० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । ...

स्वतन्त्र एफसी रानीटारलाई १ लाखको उपाधि

न्यूज सञ्जाल ४ बैशाख २०७८, शनिबार २०:३६

पाँचथर । नवमी डाँडामा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि स्वतन्त्र एफसी रानीटारले चुमेको छ । तिजोग युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा टु स्टार एफसी इम्बुङलाई १-० गोलले पराजित गर्दै रानीटारले उपाधि रक्षा गरेको हो । रानीटारका ...

राष्ट्रपति रनिङ सिल्डमा एथलेटिक्स, कराते र उसुका खेलाडी छानिए

न्यूज सञ्जाल ४ बैशाख २०७८, शनिबार २०:०४

झापा । १२औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत शनिबार दोस्रो दिनको छनोट खेलमा एथ्लेटिक्स, कराते र उसुका खेलाडी छानिएका छन् । भद्रपुरस्थित मेची रंगशालामा भइरहेको प्रतियोगितामा दोस्रो ३ हजार मिटर दौड छात्रतर्फ बिर्तामोड नगरपालिकाका अनिश बस्नेत प्रथम, दमकका ओसन राई दोस्रो ...

कनकाई भेट्रान कपमा आयोजकको विजयी सुरुवात

न्यूज सञ्जाल ४ बैशाख २०७८, शनिबार १९:४०

सुरुङ्गा । झापाको सुरुङ्गामा आयोजित कनकाई भेट्रान कप फुटबल प्रतियोगितामा आयोजक कनकाई भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । जीतसँगै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा शनिबारदेखि सुरु प्रतियोगितामा आयोजकले ३-० गोलअन्तरले भद्रपुर भेट्रान क्लबलाई पराजित गरेको ...

राष्ट्रपति रनिङ शिल्डमा अर्जुनधाराका ६९ विद्यार्थी (नामावलीसहित)

न्यूज सञ्जाल ३ बैशाख २०७८, शुक्रबार १९:१५

झापा । १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियाेगिता २०७७ आजदेखि सुरु भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा १५ पालिकाका विद्यालय सहभागी भएका छन् । यसैबीच, अर्जुनधारा नगरपालिकाबाट प्रतियोगितामा सहभागिता जनाउने विभिन्न खेलकुद विधाका विद्यार्थी खेलाडीलाई ...

1 … 190 191 192 193 194 … 330
×