स्वतन्त्र एफसी रानीटार सेमिफाइनलमा प्रवेश

न्यूज सञ्जाल १ बैशाख २०७८, बुधबार १९:२४

पाँचथर । नवमी डाँडामा आयोजित नकआउट फुटबल प्रतियोगिताको बुधबारको खेलबाट स्वतन्त्र एफसी रानीटार सेमिफाइनल खेलमा प्रवेश गरेको छ । तिजोग युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा रानीटारले २-१ गोलअन्तरमा फाइब स्टार आङसाराङलाई पराजित गरेको हो । रानीटारका लागि रमेश लिम्बू, शुभम ...

जनता सेभेन बन्यो सन्दकपुर गोल्डकप च्याम्पियन

न्यूज सञ्जाल १ बैशाख २०७८, बुधबार १८:५३

देउराली (इलाम) । देउमाइ नगरपालिकालाई स्तब्ध पार्दै सूर्योदय नगरपालिकाको जनता सेभेन प्रथम सन्दकपुर गोल्डकपको च्याम्पियन बनेको छ । सन्दकपुर गाउँपालिकाको देउराली बजारस्थित सातखाल्डे सहिद खेलमैदानमा बुधबार फाइनल खेलमा जनता सेभेनले टाइब्रेकरमा ४-३ गोलअन्तरले देउमाइ नगरपालिकालाई पराजित गर्दै उपाधि सुरक्षित गरेको ...

पदक विजेता खेलाडीलाई सूर्यज्योति तेक्वान्दो डोजाङको सम्मान

न्यूज सञ्जाल २८ चैत्र २०७७, शनिबार २०:५४

अर्जुनधारा । झापाको अर्जुनधारा-४ स्थित सूर्यज्योती तेक्वान्दो डोजाङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई शनिबार एक कार्यक्रमबीच सम्मान गरेको छ । नेपाल तेक्वान्दो संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षता र सामाजिक व्यक्तित्व केदारनाथ पराजुलीको प्रमुख आतिथ्यमा आयोजित जुनियर ग्रेडिङ ...

आजदेखि विराट गोल्डकपः विजेतालाई १५ लाख (टाइसिटसहित)

न्यूज सञ्जाल २६ चैत्र २०७७, बिहीबार ११:४२

विराटनगर । विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा आज चैत्र २६ गते बिहीबारदेखि शुरु हुँदैछ । छैटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । साथै आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ । प्रतियोगितामा नेपाल, ...

किरण एसियाकै उत्कृष्ट

न्यूज सञ्जाल २४ चैत्र २०७७, मंगलवार ०९:४९

काठमाडौँ । गोलकिपर किरण चेम्जोङले आफ्नो कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो उपाधिका रूपमा थ्री नेसन्स कप जिताए, जुन घरेलु भूमिमा राष्ट्रिय टिमले ३७ वर्षपछि हात पारेको उपाधि हो । त्यसको एक दिनअघि किरणले भारतको माथिल्लो श्रेणीको आई लिगमा उत्कृष्ट गोलकिपरको ...

खेलकुद महासंघको प्रदेश प्रमुखमा थापा निर्वाचित

न्यूज सञ्जाल २३ चैत्र २०७७, सोमबार ०९:३१

झापा । नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश प्रमुखमा झापाका शंकर थापा निर्वाचित भएका छन् । नेकपा एमाले निकट जनवर्गीय संगठनले काठमाडौंको बानेश्वरमा आयोजना गरेको राष्ट्रिय भेलाले उनलाई सो जिम्मेवारी प्रदान गरेको हो । महासंघ केन्द्रको ...

भोजपुर रङ्गशालाको ८५ प्रतिशत काम सकियो

न्यूज सञ्जाल २२ चैत्र २०७७, आईतवार ०८:४२

भोजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिरदेखि रङ्गशालाको निर्माण शुरु ...

दशरथ रङ्गशालामा ‘कोभिड कप २०२१’ हुने

न्यूज सञ्जाल १९ चैत्र २०७७, बिहीबार १९:०१

काठमाण्डौ । यही चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप-२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी सङ्घ काठमाण्डौ र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड ...

विश्वकप छनोटमा इङ्ग्ल्याण्डको लगातार जित

न्यूज सञ्जाल १९ चैत्र २०७७, बिहीबार ०९:०४

झापा । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ । गएराति भएको खेलमा पोल्याण्डलाई २-१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह 'आई'मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ...

त्रिदेशीय फुटबल कप जितेको खेलाडीलाई एन्फाले जनही १ लाख दिने

न्यूज सञ्जाल १७ चैत्र २०७७, मंगलवार १८:५५

काठमाण्डौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ । मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले त्रिदेशीय प्रतियोगितामा विजय हासिल गर्न सफल राष्ट्रिय टिमका खेलाडीलाई जनही ...

1 … 191 192 193 194 195 … 330
×