थ्री नेशन्स कप आजदेखि, किर्गिस्तान र बंगलादेशको टक्कर
काठमाडौं । लामो समयपछि नेपालको घरेल’ मैदानमा अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ । अर्थात् आजदेखि दशरथ रंगशालामा थ्री नेशन्स कप फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानको यु-२३ टोली समावेश छन् । जसअन्तरगत प्रतियोगिताको उद्घाटन खेलमा आज बंगलादेश ...