fbpx

मेस्सी र सुआरेज बिनै बार्सिलोनाको फराकिलो जित

न्यूज सञ्जाल ९ भाद्र २०७६, सोमबार ०८:२०

एजेन्सी । मुख्य फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज नभएको अवस्थामा यसै सिजन क्लबमा अनुबन्ध भएका एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको छ । बार्सिलोना पहिलो खेलमा एथ्लेटिक विल्वाओसँग १-० ले पराजित भएको ...

बार्सिलोना मध्यरातमा जीत खोज्दै

न्यूज सञ्जाल ८ भाद्र २०७६, आईतवार २०:१२

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) राति साविकको विजेता बार्सिलोनाले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ । सिजनको खराब सुरुवात गरेको बार्सिलोनाले घरेलु मैदानमा बेटिससँग खेल्नेछ । बार्सिलोना र बेटिसबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । क्याम्प नाउमा मैदान ...

टि भ्यालीलाई बिर्तामोड थ्री बाई थ्री बास्केटबल उपाधि

न्यूज सञ्जाल ८ भाद्र २०७६, आईतवार १९:२६

बिर्तामोड । टि भ्याली इलाम बास्केटबल क्लब नेपाल बास्केटबल लिग थ्री बाई थ्री इस्टको बिर्तामोड च्याम्पियन बनेको छ । टावर टेम्पल स्कुलमा आइतबार भएको फाइनलमा टि भ्यालीले बिटिएम हुलिगनलाई १८-१२ ले पराजित गर्यो । यो सँगै एनबिएल इस्टको फाइनल्सको लागि ...

घरेलु मैदानमै म्यानचेस्टर युनाइटेड पराजित

न्यूज सञ्जाल ८ भाद्र २०७६, आईतवार १०:१७

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग २-१ गोल अन्तरले पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाइटेड क्रिष्टल प्यालेससँग २-१ गोलले पराजित भएपछि म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुग्न असफल बन्यो । म्यानचेस्टर घरेलु मैदान वर्ल्ड ...

मेस्सी अझै टिम बाहिर !

न्यूज सञ्जाल ८ भाद्र २०७६, आईतवार १०:०१

एजेन्सी । बार्सिलोना स्टार लियोनल मेस्सी पुन टिम बाहिर परेका छन् । आज आइतबार हुने रियल बेटिसविरुद्वको खेल अगाडी उनी टिम बाहिर परेका हुन् । उनी टिमको अन्तिम अभ्यास सत्रमा समेत सहभागी भएनन् । मेस्सी पिँडुलाको चोटबाट मुक्त हुँदै मैदान ...

लेवान्डोस्की चम्किँदा बायर्नको पहिलो जित

न्यूज सञ्जाल ८ भाद्र २०७६, आईतवार ०८:४८

एजेन्सी । साविकको विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा पहिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा शाल्केलाई ३-० गोल अन्तरले पराजित गर्दै वायर्नले पहिलो जित निकालेको हो । फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविकको विजेता बायर्न म्युनिखले ...

घरेलु मैदानमा रियलको फेरि बराबरी

न्यूज सञ्जाल ८ भाद्र २०७६, आईतवार ०८:३८

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड रियल भालाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले भालाडोलिडसँग बराबरी खेल्दै अंक ...

सलाहको नायकत्वमा लिभरपुलको तेस्रो जीत

न्यूज सञ्जाल ८ भाद्र २०७६, आईतवार ०८:२९

एजेन्सी । मोहम्मद सलाहको दुई गोल सहयोगमा मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब आर्सनलमाथि जीत हात पारेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३-१ को जित निकालेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार तेस्रो जित हो । ...

क्रिकेट टोली एसिया कपका लागि श्रीलंका जाँदै

न्यूज सञ्जाल ७ भाद्र २०७६, शनिबार १०:२३

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोली आज (शनिबार) श्रीलंका प्रस्थान गर्दैछन् । श्रीलंकामा अर्को साताबाट सुरु हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार त्यसतर्फ जान लागेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम म्यानेजर ...

इपिएल : लिभरपुल र आर्सनल तेस्रो जीतको खोजीमा

न्यूज सञ्जाल ७ भाद्र २०७६, शनिबार १०:१३

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न ६ खेलहरु सञ्चालन हुँदैछ । शनिबार लिभरपुल, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल जस्ता ठुला टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रिमियर लिगमा शनिबार लिभरपुल र आर्सनलबीचको खेल सबैको पर्खाइमा हुनेछ । किनकी सिजनको तेस्रो ...

1 192 193 194 195 196 257
×