एनएसएलमा सुजलसहित ८ खेलाडी सर्वाधिक महँगा
काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको अक्सनबाट ८ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका छन् । सर्वाधिक महँगो ...