गजेन्द्र स्मृति महिला फुटबलको उपाधि चोकमागुलाई
आठराई (तेह्रथुम) । आठराई २ स्थित खाम्लालुङमा आयोजित गजेन्द्र इस्वो स्मृति महिलातर्फको फुटबलको उपाधि पाँचथरको न्यू पाथिभरा स्पोर्टिङ क्लब चोकमागुले जितेको छ । खाम्लालुङ मैदानमा आयोजित प्रतियोगितामा पाँचथरकै पीवाईसी फाल्गुनन्दलाई २-० गोलले पराजित गर्दै चोकमागुले उपाधि रक्षा गरेको हो । ...