ग्यालेक्सी फिटनेस ५औँ वर्षमा, असहायलाई नगद र खाद्यान्न
बिर्तामोड । ग्यालेक्सी फिटनेस सेन्टर बिर्तामोड बिहीबार (आज)देखि पाँचौ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा अर्जुनधारा ६ कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई नगद तथा खाद्यान्न प्रदान गरेको छ । फिटनेसमा आवद्ध खेलाडी भक्त धिमालले नगद ६ हजार ...