वुमन्स च्याम्पियन्स लिग क्रिकेटमा आज काठमाण्डौ र चितवन फाइनल भिडन्तमा
काठमाडौँ । वुमन्स च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिहीबार क्याट क्वीन्स काठमाण्डौ र चितवन राइनोज खेल्दै छन् । चितवन राइनोज अपराजित रहँदै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । काठमाण्डौ भने प्ले अफ खेलेर फाइनल पुग्न सफल भयो । ...