चर्च ब्वाइज बन्यो बराह गोल्डकप च्याम्पियन
सुनसरी । चर्च ब्वाईज युनाइटेड, काठमाडौं शनिबार सम्पन्न चौथो वराह गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । उपाधि जित्ने क्रममा चर्च ब्वाईजले एभरेष्ट एफसी, सुनसरीलाई पेनाल्टी शुटआउटमा ४-३ ले हरायो । वराहक्षेत्र-२, सुनसरीस्थित आदर्श खेलमैदानमा भएको फाइनल भिडन्ततर्फ नियमित ...