निरन्तर भलिबलमा ७० कटेका ‘अन्तरे काका’
झापा । मुजा परेको अनुहार । आधाउधी शिरमा फुलेको कपाल । एकाबिहानै तन्नेरीको जोशमा घरबाट निष्कन्छन् उनी । पद, पैसा र प्रसिद्धीलाई धेरै टाढा छाडेर उनी रमाइरहेका छन् भलिबल कोर्टमा । जहाँ उनको संरक्षकत्व र अभिभावकत्वमा कलिला नानीबाबुहरु खेलकौशल सिकिरहेका ...