झिनो अन्तरले झापामाथि पुलिसको जीत
बिर्तामोड । घरेलु दर्शकको समर्थन पाएको झापा ११ एफसीमाथि शानदार जीत दर्ता गर्दै नेपाल पुलिस क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनल खेलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पुलिसले झापा ११ लाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनल ...