१३ रनले आयरल्याण्डसँग नेपाल पराजित
झापा । नेपाली क्रिकेट टोली ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजमा बुधबार पराजित भएको छ । अघिल्ला दुई खेलमा विजयी भएको नेपाली टोली बुधबार आयरल्यान्डसँग १३ रनले पराजित भएको छ । १ सय ४६ रनका लक्ष्य पछ्याएको नेपाली ...