आजदेखि रानीटार गोल्डकप

न्यूज सञ्जाल २६ भाद्र २०७६, बिहीबार ०८:२६

पाँचथर । फिदिम नगरपालिका ७, साविक रानिटार २ को बराजु खेलमैदानमा आजदेखि रानीटार गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदैछ । बाल दिवशको अवसरमा आयोजना हुने रानीटार गोल्डकपको उद्घाटन खेलमा फिदिम स्पोर्टिङ कल्ब फिदिम र आयोजक रानीटार ११ बीच खेल हुनेछ । ...

खेल पत्रकारिताबाट सिलवाल र राई सम्मानित

न्यूज सञ्जाल २५ भाद्र २०७६, बुधबार १८:५६

काठमाडौं । यस वर्षको एनएसजेएफ खेलपत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटीका समाचार प्रमुख निशान राई 'सुच्चा'लाई सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २४औँ स्थापना दिवसका अवसरमा बुधबार ...

युएईविरुद्ध नेपालको सान्त्वना जीत

न्यूज सञ्जाल २४ भाद्र २०७६, मंगलवार १९:४५

झापा । नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट ...

ताइपेइविरुद्ध नेपालको जीतमा अन्जन नायक

न्यूज सञ्जाल २४ भाद्र २०७६, मंगलवार १९:१३

झापा । अन्जन विष्टको दुई गोलमा नेपालले चाइनिज ताइपेइलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गरेको छ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा जितसँगै नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । ...

पहिलो हाफमा नेपाल अगाडि

न्यूज सञ्जाल २४ भाद्र २०७६, मंगलवार १७:५८

झापा । फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनीज ताइपेई विरुद्धको पहिलो हाफमा नेपाल एक शुन्यले अगाडि रहेको छ । ताइपेइमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको ...

सावित्राको गोलले नेपाल नादेझ्दा कपको फाइनलमा

न्यूज सञ्जाल २४ भाद्र २०७६, मंगलवार १६:०६

झापा । नेपाली महिला फुटबल टोली किर्गिस्तान जारी नादेझ्दा कप को फाइनलम पुगेको छ । ताजकिस्तानलाई मंगलबार १-० ले हराउँदै नेपाल अन्तिम उपाधि नजिक पुगेको हो । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको ...

ताजिकिस्तानलाई जित्नै पर्ने दबाबमा नेपाल

न्यूज सञ्जाल २४ भाद्र २०७६, मंगलवार ०८:४७

एजेन्सी । किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाल र ताजिकिस्तान भिड्नेछन् । खेल मध्यान्ह ११:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानमाथि ८-२ को फराकिलो जित दर्ता गरेको ...

असोज पहिलो साता लक्ष्मीमार्ग गोल्डकप

न्यूज सञ्जाल २३ भाद्र २०७६, सोमबार २०:२६

मोरङ । उपाधि पुरस्कारको राशि दोब्बर बनाउदैं लक्ष्मीमार्ग अन्तष्ट्रिय आमन्त्रण गोल्डकपको तेश्रो संस्करण असोजको पहिलो साताबाट हुने भएको छ। तेश्रो संस्करणको उपाधि हात पार्ने टोलीले ५ लाख रुपैया, उपविजेताले २ लाख ५० हजार हात पार्नेछन्। गत संस्करणमा विजेता टोलीले मोरङ ...

उज्वेकिस्तानसँग नेपालको हार

न्यूज सञ्जाल २३ भाद्र २०७६, सोमबार १८:५४

झापा । किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २-० ले पराजित भएको छ । नेपालले दुवै हाफमा १-१ गोल खाएको हो । पहिलो दिन उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो दिन निराशाजनक खेल्यो । ...

सावित्राका ४ गोलसँगै किर्गिस्तानमाथि गोल वर्षा

न्यूज सञ्जाल २२ भाद्र २०७६, आईतवार १८:४२

झापा । स्टार फरवार्ड सावित्रा भण्डारी एक्लैले ४ गोल गरेपछि किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालको जितमा सावित्राले ४, अनिता बस्नेतले २ तथा दिपा राई र ...

1 256 257 258 259 260 326
×