सावित्राको तेस्रो ह्याट्रिक, पुलिसमाथि एपीएफको जित

न्यूज सञ्जाल १५ माघ २०७७, बिहीबार १९:४८

काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौंथो जित निकालेको छ । बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार चौंथो जित निकालेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ...

जग्गा फिर्तीपछि खेलप्रेमी उत्साहित, डोमालाल राजवंशी रंगशाला बन्ने पक्का

न्यूज सञ्जाल १५ माघ २०७७, बिहीबार १९:३६

बिर्तामोड । गुठीकाे जग्गा व्यक्तिकाे नामबाट फेरि गुठीमै फिर्ता भएपछि खेल क्षेत्रका खेलप्रेमी उत्साहित भएका छन् । विभिन्न व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता भएपछि अब भने डोमालाल राजवंशी रंगशाला बन्ने पक्का भएको छ । रंगशालाले फिर्ता भएको गुठीको जग्गा भोगाधिकारमा ...

सञ्चालनमा आयो मेरो तालिम घर

न्यूज सञ्जाल १५ माघ २०७७, बिहीबार १९:००

अर्जुनधारा । खेलाडी उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको मेरो तालिम घर बिहीबारदेखि सञ्चालनमा आएको छ । अर्जुनधारा ८ मा निर्माण गरिएको तालिम घरमा गुरुलाई सम्मान गर्दै सञ्चालनमा आएको हो । शनिश्चरे तेक्वान्दो डोजाङले प्रशिक्षण प्रदान गर्ने गरी तालिम घर निर्माण ...

महिला लिगः वालिङ र चौदण्डी तथा एपीएफ र पुलिस भिड्दै

न्यूज सञ्जाल १५ माघ २०७७, बिहीबार ०८:२९

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बिहीबार) दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । चौदण्डी र वालिङबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ । आज वालिङ ...

महिला लिगः विराटनगरको पहिलो जितमा कुसुमको ह्याट्रिक

न्यूज सञ्जाल १४ माघ २०७७, बुधबार १६:४७

काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५-० गोल अन्तरले पराजित गर्दै विराटनगरले पहिलो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक ...

महिला लिगमा आज चन्द्रपुर र विराटनगर भिड्दै

न्यूज सञ्जाल १४ माघ २०७७, बुधबार ०८:४२

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (बुधबार) एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । चन्द्रपुर र विराटनगरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । विराटनगरविरुद्ध मैदान उत्रदा चन्द्रपुर ...

अन्ततः बन्ने भो डोमालाल रंगशाला !

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार १८:१७

बिर्तामोड । दुर्गा स्थान गुठीको जग्गा व्यक्तिको नामबाट गुठीमै फिर्ता आएपछि सो जग्गामा रहँदै आएको डोमालाल राजवंशी रंगशाला निर्माण गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार नगरपालिकाले नगर कार्यालयमा गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले त्यसका लागि ...

आर्मीमाथि सहज जीतका साथ एपीएफ शीर्ष स्थानमा

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार १६:३६

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन अन्जली कुमारी ...

पुलिसलाई वालिङले रोक्यो बराबरीमा

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार १६:०१

काठमाडौं । उपाधि दाबेदार नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा बराबरी खेल्दै अंक बाडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकासँग १-१ गोलको बराबरी खेलेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो ...

महिला लिगः विभागीय टोली एपीएफ र आर्मी भिड्दै

न्यूज सञ्जाल १३ माघ २०७७, मंगलवार ०८:४१

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलबार) दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र वालिङबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ । वालिङविरुद्ध मैदान उत्रदा ...

1 … 202 203 204 205 206 … 330
×