अर्जुनधारा ६ लाई वडास्तरीय भलिबलको उपाधि

न्यूज सञ्जाल १२ माघ २०७७, सोमबार १८:१६

शनिश्चरे । सहिद सप्ताह विशेष कार्यक्रमअन्तर्गत आयोजित वडास्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि अर्जुनधारा वडा नम्बर ६ ले जितेको छ । स्थानीय पुनर्जागरण युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ९ लाई सोमबार पराजित गर्दै अर्जुनधारा ६ ले नगद पुरस्कार ...

सबिताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

न्यूज सञ्जाल १२ माघ २०७७, सोमबार १६:५९

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो । चन्द्रपुरको जितमा सबिता राना मगरले ...

महिला लिगमा आज चौदण्डी र चन्द्रपुर भिड्दै

न्यूज सञ्जाल १२ माघ २०७७, सोमबार ०९:१५

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमबार) एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । चौदण्डी र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डी र चन्द्रपुर ...

फेरि सावित्राको ह्याट्रिक, एपीएफको दोस्रो जित

न्यूज सञ्जाल ११ माघ २०७७, आईतवार १७:४४

काठमाडौं । विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले ...

विमलाको ह्याट्रिकसँगै आर्मीको फराकिलो जित

न्यूज सञ्जाल ११ माघ २०७७, आईतवार १५:४५

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार वालिङ नगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो । आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् । ...

महिला लिगः आर्मीले वालिङ र एपीएफले विराटनगरसँग खेल्ने

न्यूज सञ्जाल ११ माघ २०७७, आईतवार ०८:४९

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र वालिङबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ ।वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो ...

महिला लिगः आज हुने दुई खेल स्थगित

न्यूज सञ्जाल १० माघ २०७७, शनिबार ०८:३६

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज (शनिबार) तय भएको दुई खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल बन्दको कारण शनिबार तय भएको दुई खेल स्थगित गरिएको जनाएको छ । एन्फाले स्थगित खेल आइतबार ...

महिला लिगः शानदार जीतसँगै पुलिस शीर्ष स्थानमा

न्यूज सञ्जाल ९ माघ २०७७, शुक्रबार १७:०३

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । पुलिसको जितमा रेखा पौडेल र सिर्जना ...

महिला लिगः पुलिस र चौदण्डीगढी भिड्दै

न्यूज सञ्जाल ९ माघ २०७७, शुक्रबार ०९:२६

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र चौदण्डीगढीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।चौदण्डीविरुद्ध मैदान उत्रदा पुलिस पहिलो ...

महिला फुटबल लिगः वालिङ र विराटनगरको बराबरी

न्यूज सञ्जाल ८ माघ २०७७, बिहीबार १७:५७

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेल्दै अंक बाडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । रोमान्चक बनेको खेलमा सुरुवाती ...

1 … 203 204 205 206 207 … 330
×