झापा एफसीलाई कप्तानबारी फुटबलको उपाधि

न्यूज सञ्जाल १९ मंसिर २०७६, बिहीबार १८:४१

अर्जुनधारा । झापाको अर्जुनधारा-६ मा आयोजित तेस्रो कप्तानबारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता-२०७६ को उपाधि झापा एफसी राजगढले जित्न सफल भएको छ । स्थानीय दिपज्योति खेल मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा शनिश्चरे फुटबल क्लबलाई आर्जुनधारालाई १-० गोलअन्तरले पराजित गर्दै झापा एफसीले ...

इन्जुरी समयमा नेपाल अंक बाँड्न बाध्य

न्यूज सञ्जाल १८ मंसिर २०७६, बुधबार १९:१८

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलतर्फ लिग चरणमा नेपाल र श्रीलंकाबिचको खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले इन्ज्युरी समयमा गोल गरेपछि नेपाल १-१ को बराबरीमा रोकिएको हो । नेपालले खेलको ...

कचनकवल क्वाटरफाइनलमा प्रवेश

न्यूज सञ्जाल १८ मंसिर २०७६, बुधबार १८:१६

भद्रपुर । कचनकवल फुटबल क्लव झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा आज भएको खेलमा बिलिभर्स इष्टर्न चर्च मोरङलाई ३-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै कचनकवल क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेल सुरु ...

सुजलको गोलमा नेपाललाई अग्रता

न्यूज सञ्जाल १८ मंसिर २०७६, बुधबार १८:०७

काठमाडौं । कप्तान सुजल श्रेष्ठको गोलमा नेपालले १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकाविरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा सुजलकै गोलमा नेपालले १-० ले अगाडि बढेको छ । उनले‌ पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाए । श्रीलंकाली ...

स्वर्ण पदक विजेता सन्तोषीले भनिन्, ‘मिलिसेकेण्डको महत्व बुझ्दैछु’

न्यूज सञ्जाल १८ मंसिर २०७६, बुधबार ०८:४५

काठमाडौँ । एथलेटिक्स खेलै पुरानो । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी हुन् । ...

भद्रपुरविरुद्ध चन्द्रगढीको जीत

न्यूज सञ्जाल १७ मंसिर २०७६, मंगलवार १९:१३

भद्रपुर । टाइब्रेकरमा सुर्यनगर फुटबल क्लब भद्रपुरलाई पराजित गर्दै चन्द्रगढी फुटबल क्लब झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्वारा आयोजित खेलमा सुर्यनगरलाई टाइब्रेकरमा ४-३ गोलले ...

मानेभञ्ज्याङलाई आत्मानन्द कपको उपाधि

न्यूज सञ्जाल १७ मंसिर २०७६, मंगलवार १९:०३

लारुम्बा । इलामको माङसेबुङमा संचालित १२औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधि विदेशी टिम मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतले जितेको छ । मंगलबार भएको फाइनलमा स्वदेशी टिम भाङबारी स्पोर्टिङ क्लब दमक झापालाई २-० को अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि जितेको ...

भारतसँग पाँचौ सेटमा पराजित हुँदा नेपाल रजतमा सीमित

न्यूज सञ्जाल १७ मंसिर २०७६, मंगलवार १८:३२

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली भारतसँग फाइनलमा पराजित हुँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलतर्फ रजत पदकमा सीमित भएको छ । पाँचौ सेटमा पुगेको खेलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको हो । पहिलो सेट गुमाएको ...

मनास्लुलाई रोक्दै झापा एफसी फाइनलमा

न्यूज सञ्जाल १७ मंसिर २०७६, मंगलवार १८:०८

अर्जुनधारा । मनास्लु एफसी कालिस्थानलाई रोक्दै झापा एफसी राजगढ यहाँ जारी झापा जिल्लास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । स्थानीय दीपज्योति खेलमैदानमा मंगलबार भएको अन्तिम सेमिफाइनलमा झापा एफसीले ४-२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमै ...

भलिबलमा नेपालले तेस्रो सेट पनि जित्यो

न्यूज सञ्जाल १७ मंसिर २०७६, मंगलवार १७:४३

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडि परेको नेपालले दोस्रो सेट र तेस्रो सेट पनि जितेको छ । पहिलो सेटमा भारत २५-१७ ले विजयी भएको थियो ...

1 239 240 241 242 243 326
×