भद्रपुरमा जिल्लास्तरीय फुटबल सुरु

न्यूज सञ्जाल १५ मंसिर २०७६, आईतवार १८:३५

भद्रपुर । झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता आइतबारदेखि भद्रपुरमा सुरु भएको छ । ख्रिष्टमस २०१९ र नववर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरले आयोजना गरेको उद्घाटन खेलमा आयोजक बिलिभर्स इष्टर्न चर्च क्वाटर फाइनलमा प्रवेश गरेको छ । भद्रपुर ...

१३ औं सागको भव्य उद्घाटन

न्यूज सञ्जाल १५ मंसिर २०७६, आईतवार १८:१७

इश्वरचन्द्र झा काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को आज एक समारोहबीच उद्घाटन भयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सो अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा पूर्व प्रधानमन्त्रीहरू लगायतका ...

टाइब्रेकरबाट मनास्लु सेमिफाइनलमा

न्यूज सञ्जाल १५ मंसिर २०७६, आईतवार १७:४२

अर्जुनधारा । यहाँ जारी झापा जिल्लास्तरीय फुटबल प्रतियोगितामा टाइब्रेकरमा भाग्यमानी सावित हुँदै अर्जुनधाराको मनास्लु युवा क्लब कालिस्थान सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय दीपज्योति खेलमैदानमा आइतबार बिर्तामोडको रेड स्टार एफसीलाई टाइब्रेकरमा ३-० गोलले पराजित गर्दै मनास्लुले सेमिफाइनल यात्रा गरेको हो ...

१३ औं साग आजबाट सुरु हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

न्यूज सञ्जाल १५ मंसिर २०७६, आईतवार ०८:०४

काठमाडौं । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आजबाट औपचारिक रुपले सुरु हुँदैछ । आज साँझ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने भव्य र रंगिन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गर्नेछिन् । २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रंगशाला चार ...

ऐतिहासिक जीतले महिला भलिबल फाइनलमा

न्यूज सञ्जाल १५ मंसिर २०७६, आईतवार ०७:४५

काठमाडौं । नेपाली महिला भलिबल टोलीले १३औं साग अन्तर्गत महिला भलिबलमा कम्तीमा पनि रजत पदक पक्का गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा श्रीलंकामाथि ३-० को सोझो सेटमा जित हात पार्दै फाइनलमा प्रवेश गरेपछि नेपालले कम्तीमा पनि रजतपदक पक्का गरेको ...

आयोजकमाथि बिर्तामोडको गोलवर्षा

न्यूज सञ्जाल १४ मंसिर २०७६, शनिबार १७:३६

अर्जुनधारा । यहाँ जारी झापा जिल्लास्तरीय फुटबल प्रतियोगितामा आयोजकमाथि बिर्तामोड युनाइटेड एफसीले गोलवर्षा गरेको छ । शनिबार स्थानीय दीपज्योति खेल मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा आयोजक कप्तानबारी युवा क्लबलाई ८-१ गोलको फराकिलो जीत निकालेर बिर्तामोड युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ ...

ए डिभिजन लिगमा पहिलो खेल मछिन्द्र र ब्रिगेड ब्वाइज भिड्ने

न्यूज सञ्जाल १३ मंसिर २०७६, शुक्रबार १८:३९

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । तालिका बमोजिम डिभिजनको पहिलो खेल भने मच्छिन्द्र क्लब र ब्रिगेड व्याइज क्लबबीच हुनेछ । कुल १४ टोली सहभागी हुने डिभिजनको पहिलो खेल ...

जिल्लास्तरीय फुटबल : झापा एफसी सेमिफाइनलमा

न्यूज सञ्जाल १३ मंसिर २०७६, शुक्रबार १७:५८

अर्जुनधारा । यहाँ जारी झापा जिल्लास्तरीय फुटबल प्रतियोगितामा झापा एफसी राजगढ अन्तिम चारमा प्रवेश गरेको छ । स्थानीय दीपज्योति खेल मैदानमा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा जलथल एफसीलाई ३-० गोलले पाखा लगाउँदै जलथलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । ...

सागले पोखरा रंगशालामा ल्याएको परिवर्तन

न्यूज सञ्जाल १३ मंसिर २०७६, शुक्रबार १२:४५

पोखरा। यतिबेला पोखरा रंगशालामा पूर्वाधार निमार्णको काम निकै तिव्रताको साथ अघि बढेको छ। करिब ५ महिना अघिसम्म खुल्ला मैदानजस्तो देखिने रंगशालाको मुहार एकाएक फेरिदै गएको देखिन्छ। पोखरा रंगशाला छिर्ने मुख्य गेटबाटभित्र पस्नेबित्तिकै अहिले पोखरा रंगशालाको स्वरूप नै भिन्नै देखिन्छ। पोखरा ...

कप्तानबारीमा फुटबल सुरु, शनिश्चरे सेमिफाइनलमा

न्यूज सञ्जाल १२ मंसिर २०७६, बिहीबार १८:०६

झापा । अर्जुनधारा-६ स्थित दीपज्योति खेल मैदानमा बिहीबारदेखि झापा जिल्लास्तरी नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा शनिश्चरे एफसीले शानदार विजयी सुरुवात गरेको छ । स्पर्धी धुलाबारी एकाडेमीलाई ६-० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनलमा प्रवेश गरेको ...

1 241 242 243 244 245 326
×