पराजित भए पनि कुवेतविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन
झापा। कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग दोस्रो खेलमा नेपाल पराजित भएको छ ।भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० गोलको झिनो अन्तरले पराजित भएको हो । खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब कायम ...