बाह्रघरेमा अन्तर्राष्ट्रिय कराते हुने
झापा । अर्जुनधारा-९ स्थित बाह्रघरेमा प्रथम बाह्रघरे आमन्त्रित अन्तर्राष्ट्रिय महिला तथा पुरुष कराते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराते बाह्रघरे डोजोको आयोजनामा नेपाल, भारत र भुटानका १० वटा डोजोबीच आउँदो पुस ५ गते प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन ...