महिला भलिबलमा ऐतिहासिक सफलता
ढाका । पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बन्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको छ । बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल ...