आज उपाधि दाबेदार आर्मी र सिक्किमको भिडन्त

न्यूज सञ्जाल २२ कार्तिक २०७६, शुक्रबार ०९:३५

बिर्तामोड । उपाधि दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबले पाहुना टोली सिक्किम आक्रमण एफसी भारतसँग यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल खेल्दैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ः३० बजे हुने प्रतियोगितामा फाइनल यात्राका लागि यी ...

म्यानमारविरुद्ध नेपालको नतिजा पुरानै

न्यूज सञ्जाल २१ कार्तिक २०७६, बिहीबार १९:२९

झापा । राष्ट्रिय फुटबल टोलीले म्यानमारविरुद्ध एक दशक भन्दा लामो समयपछि भेट्दा पनि विगतकै नजिताको निरन्तरता पाएको छ । म्यानमारसँग उसकै मैदानमा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित भएको छ । सन् २००८ को एएफसी च्यालेन्ज कपमा पनि ...

टाइब्रेकरमा चर्च ब्वाइज भाग्यमानी, बुटबल बाहिरियाे

न्यूज सञ्जाल २१ कार्तिक २०७६, बिहीबार १७:४४

झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४-२ गोलले पराजित गर्दै गोर्खा ब्वाइजले ...

आज चर्च ब्वाइज र गोर्खा ब्वाइज पूर्वाञ्चल गोल्डकपमा भिड्दै

न्यूज सञ्जाल २१ कार्तिक २०७६, बिहीबार ०९:२९

झापा । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा आज रुपन्देहीको गोर्खा ब्वाइज एफसी र काठमाडौँको चर्च ब्वाइज युनाइटेड आमनेसामने हुदैछन् । खेल दिउँसो २:३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । यी दुई टोलीबीचको विजयी टोली सेमीफाइनलमा प्रवेश ...

बलियो टोली म्यानमारलाई हराउँने नेपालको दाउ

न्यूज सञ्जाल २१ कार्तिक २०७६, बिहीबार ०८:४०

काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले आज बिहीबार म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कुवेतसँगको ...

असामविरुद्ध आर्मीको सहज जीत

न्यूज सञ्जाल २० कार्तिक २०७६, बुधबार १७:२९

झापा । भारतको पाहुना टोली मोलवे एफसी असामलाई पहिलो चरणमै पराजित गर्दै त्रिभुवन आर्मी क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनलमा २-० गोलले पराजित गर्दै आर्मीले अन्तिम ...

आज त्रिभुवन आर्मी र मोलवे आसाम भिड्दै

न्यूज सञ्जाल २० कार्तिक २०७६, बुधबार ०८:५२

झापा । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा आज विभागीय टोली नेपाल आर्मी र भारत आसामको मोलवे एफसी आमनेसामने हुदैछन् । खेल दिउँसो २:३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ । यी दुई टोलीबीचको विजयी टोली सेमीफाइनलमा प्रवेश ...

पुलिसबाट एपीएफको चुनौती समाप्त

न्यूज सञ्जाल १९ कार्तिक २०७६, मंगलवार १७:२९

झापा । सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको चुनौती पुलिसले सडन डेथबाट समाप्त गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा ५-४ गोलले ...

सशस्त्र र पुलिसको भिडन्त आज

न्यूज सञ्जाल १९ कार्तिक २०७६, मंगलवार ०८:२४

झापा । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सेमिफाइनल प्रवेशका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपीएफ आमनेसामने हुदैछन् । खेल दिउँसो २:३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ । चिरपरिचित यी दुई ...

सिक्किम पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल १८ कार्तिक २०७६, सोमबार १७:२८

झापा । भारतको पाहुना टोली सिक्किम आक्रमण एफसी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनल खेलमा प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइन खेलमा मोरङ जिल्ला लिग च्याम्पियन बेलबारी एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै सिक्किमले अन्तिम ...

1 245 246 247 248 249 326
×